बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार

काठमाडौँ – कोरोना सङ्क्रमणले जारी बन्दाबन्दीका कारण अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुँदा नेपालको व्यापार घाटामा व्यापक सुधार देखिएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६र७७ को व्यापार...

महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ

काठमाडौं – महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ। स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्। सीतामडीमा...

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब...

मुख्य सचिव लोकदर्शन रेग्मीसहित २४८० कर्मचारी अवकाश पाउदैँ

काठमाडौँ — चालु वर्ष मुख्य सचिव लोकदर्शन रेग्मीसहित २ हजार ४ सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७र७८ मा अनिवार्य...

कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने गृहकार्य सुरु

काठमाडौँ – स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका...

आजकाे राशिफल : साउन १२ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।...

सिन्धुपाल्चोकमा हिडडुल गर्दा मास्क नलगाए जरिवाना

सुशील सुवेदी, सिन्धुपाल्चाेक पछिल्लो समय सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै जनजीवन सामान्यतर्फ फर्किदै गएको छ । यसरी मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल गर्ने, भिडभाडमा जाने जस्ता क्रियाकलाप बढेपछि आइतबार बसेको...

कोरोना भाइरस कानबाट पनि सर्ने तथ्य फेला

अनूशन्धानकर्ताहरुले कोरोना भाइरस सम्बन्धी नयाँ तथ्य पत्ता लगाएका छन् । कोरोना भाइरस मानिसहरुमा मुख र नाकबाट मात्रै सर्दै आएको बताइएपनि कानबाट पनि सर्ने तथ्य फेला पारेका हुन् । बैज्ञाजिनकहरुले बैज्ञानिकहरुले...

धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधाम स्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका– ८...

वडा अध्यक्षमाथि सांघातिक आक्रमण, वडा कार्यालय अनिश्चितकालका लागि बन्द

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका वडा नं. ८ को कार्यालयमा आइतबार विहान करिब साढे १० बजेको समयमा वडा अध्यक्ष बहादुरसिँह महरामाथि भएको सांघातिक आक्रमणले यति बेला वडा क्षेत्र तनावग्रस्त भएको छ...

वीरगञ्जमा मृत्यु भएका बृद्धमा कोरोना पोजेटिभ

वीरगञ्ज – वीरगञ्जस्थित गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ देखिएको मेसु डा....