बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार...

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

काठमाडौँ – नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस...

भदौ १४ गते गाैरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा

काठमाडाैँ – सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल...

कक्षा १२ र सोभन्दा माथिका सबै परीक्षार्थीलाई कोरोना खोप लगाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं – कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ । एक सूचना जारी गर्दै १२ कक्षा र सो...

जयसिंह धामीको परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ। बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १०...

२ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै...

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं– जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । मतिष्कघात भएर लडेपछि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनुभएका टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको हो । ७८ वर्षीय टुहरे संविधान सभा...

आज देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने विभिन्न स्थानमा वर्षा जारी

आज देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा अन्य प्रदेशका एक/दुई...

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका...

काठमाण्डौमा तीन दिन भेरोसेल खोप लगाइने

काठमाण्डौ – काठमाण्डौमा भोलिदेखि आइतवारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पाइने भएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले...

काठमाडौं उपत्यकाको फोहोर अझै एक साता नउठ्ने

काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको...

तेह्रथुम पावरको आइपीओमा पहिलो दिन नै गरे साढे पाँच लाखले आवेदन

काठमाडौँ – तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपिओमा पहिलो दिन नै झण्डै साढे पाँच लाख आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको...