दार्चुलाको तुइन घटनाको प्रतिवेदन आगामी साता बुझाउने तयारी

काठमाडौं– दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आगामी हप्ता आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । पटकपटक...

२ हजार ४८२ जना कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौँ – कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान...

खोलाले बगाएर नगर प्रहरी बेपत्ता

काठमाडौँ – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन् । वडा नम्बर २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता...

विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै

विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक्षा कोषको...

कोभिडको नाममा स्थानीय तहको मनपरी

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद गर्यो । तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख...

काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै...

कुलमान नियुक्तिविरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले आज पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले...

पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा गरिएको...

अनैतिक सम्बन्धको आशंकामा आफ्नै बुवा र पत्नीको हत्या

काठमाडौँ – धनुषामा ससुरा र बुहारीको हत्या गरेर शव एकै साथ गाडिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान दुवै जनाको शव फेला परेको हो । दुवै जनाको हत्या मृतक...

सुनचाँदीको मूल्यमा लगातार दोश्रो दिन पनि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनचाँदीको मूल्य लगातार दोश्रो दिन वृद्धि भएको छ । भदौ ८ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । आज छापावाला...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति...

चिकित्सा शिक्षा आयोगको नतिजा सच्याउन माग

काठमाडौँ, भदौ ८ गते । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले...