क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल...

रेल सेट शुक्रबार नेपाल आउने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका...

आज दिनभरमा लामाे दुरीका करीब १५ प्रतिशत सवारीसाधन सञ्चालन

काठमाडौँ- मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन्...

कुखुरापालन व्यवसायः विदेशभन्दा गाउँमै बढी आम्दानी

धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन...

आफू रहेकै स्थानमा चाडपर्व मनाउन आग्रह

पाँचथर- नजिकिँदै गरेका चाड पर्वमा कोभिड–१९ को जोखिम हुन नदिन वैकल्पिक योजना निर्माण थालिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले स्थानीय तहबाट सङ्क्रमण रोक्ने वैकल्पिक योजना...

प्रहरीलाई नागरिकप्रति उत्तरदायी बनाउन सिन्धुपाल्चोकका ३ स्थानीय तहमा सुझाव संकलन पेटिका

सुशील सुवेदी, सिन्धुपाल्चोक इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो संगठनलाइ नागरिकमुखि बनाउन सुझाव संकलन कार्य सुरु गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालयको योजना अनुरुप सिन्धुपाल्चोकले प्रहरीलाई नागरिकप्रती उत्तरदायी बनाउन सुझाव पेटिका...

पछिल्लो २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १०६४१ जनाको पीसीआर परीक्षण गर्दा १२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै, श्रीकृष्णले पुतना मारेको विजय उत्सवका रुपमा मनाइने गरेको जनविश्वास

काठमाडौं – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल...

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको सम्बन्धलाइ थप बलियो बनाउदै मिलेर काम गर्ने उल्लेख गर्नुभएको छ । समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई ।...

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन...

कोरोना भाइरस महामारीका कारण मानसिक समस्या बढ्दो

सुर्खेत – कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको...

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ बिहीबार जारी मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। भने, हाल देशभर सामान्य बदली रही हरेक...