सांसदहरुले कोरोना भाइरसको त्रास फैलिरहेको समयमा मौका छोप्दै कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरुले कोरोना सङ्क्रमणको जोखिम बढेको अवस्थामा कृतिम अभाव सिर्जना गर्नेलाई...
नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अब पार्टी कहिल्यै पनि नफुट्ने बताएका छन् । बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै...
काठमाडौं – भक्तपुरको लोकन्थली पुलबाट करिब दुई सय मिटर दक्षिणमा पुगेपछि पूर्व्तिर छिर्ने बाटो आउँछ । करिब ५० मिटर अगाडि बढेपछि निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा पुगिन्छ ।...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी...
भक्तपुर – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको छ । बाँस्कोटाको भक्तपुरस्थित निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ठूलो आवाजसहित विस्फोट भएको...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी...
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक...
काठमाडाैँ – नायिका एवम् राप्रपा संयुक्तको केन्द्रीय सदस्य रेखा थापालाई राजनीतिमा महिलालाई समिति घेरामा समेटिएको चित्त बुझेको छैन । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले संसदमा पनि महिलाहरुलाई ताली...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । एकताको घोषणा भने २८ गते हुनेछ । शनिबार राति भएको १० बुँदे...
प्रदेशको नामकरण सुदूरपश्चिम घोषणा गर्नु र गोदावरी नगरपालिकाको तेघरीलाई राजधानी तोक्नुलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको सबैभन्दा ठूलो उपलब्धि मानेको छ । कर्मचारीतन्त्रको अभाव र ऐन कानुन निर्माणका चुनौती क्रमशः...
मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक...