न्यायालयमा देखिएको गतिरोध हटाउन महाअभियोग : कानुनमन्त्री बडू

काठमाडौँ – कानुनमन्त्री दिलेन्द्रप्रसास बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताएका छन् । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो...

एमाले सचिवालयको बैठक साँझ ६ बजे, संसदीय दलकाे बैठक साेमबार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशषगरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगबारे साँझ बस्ने सचिवालय...

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार...

संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बन

काठमाडौँ – संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्। राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले आइतबार बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिए । राणाविरूद्धको महाअभियोग प्रस्तावमा...

छरिएका सबै माओवादीहरु एकताबद्ध होऔँ : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई देशका अगाडि आइपरेको समस्यालाई आत्मसाथ गर्दै एकाबद्ध हुन आग्रह गरेका छन् । २७औं जनयुद्धको अवसरमा एक बिज्ञप्ति...

सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ

काठमाडाैँ – सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष...

नेपाली कांग्रेस दार्चुलाले न्यायालयको धज्जी उडायो, विज्ञप्ति मार्फत न्यायाधीश सिफारिस गर्न माग

दार्चुला – नेपाली कांग्रेस दार्चुलाले न्यायालयको धज्जी उडाएको छ । न्यायपालिका जस्तो निष्पक्ष र स्वतन्त्र संस्थालाई पार्टीले हस्तक्षेप गरेको एक विज्ञप्तीले प्रष्ट पारेको छ । कांग्रेस निकट रहेका अधिवक्तालाई न्यायाधीशमा...

नेपाली काँग्रेस दार्चुलाले भन्यो- ‘आफुखुसी उम्मेदवारी घोषणा गरे कारवाही हुन्छ’

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाले स्थानीय निर्वाचनलाई लक्षित गरि आफुखुसी उम्मेदवारी घोषणा गर्ने काँग्रेस कार्यकर्ताहरुलाई पार्टिको विधान अनुसार कारवाही गर्ने बताएको छ । शनिबार जिल्ला सभापति ललितसिंह बोहराले एक विज्ञप्ति...

बालुवाटारमा देउवा, प्रचण्ड, नेपाल भेट: फागनु ४ गते प्रतिनिधि सभाको बैठक गर्न प्रस्ताव

काठमाडौँ – समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री...

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदै, यी हुन् मुख्य एजेन्डा

काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच...

एमालेले बहुमत ल्याउछ, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत सहित स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् । शनिबार एमालेले आयोजना गरेको...