काठमाडौँको उपमेयरमा तेब्बर मतले सुनिता डंगोल विजयी

काठमाडौँ – काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय...

तुलसीपुरमा गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौँ – दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । सो उपमहानगरमा जम्मा...

सुदूरपश्चिमका २ नगर हाक्ने जिम्मा महिलालाई

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै जनताहरुले नयाँ जनप्रतिनिधि पाएका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी...

खुम्चियो महिला नेतृत्व

काठमाडौं – गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुर...

एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल

काठमाडौं – वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ। झण्डै दुई सातादेखि जारी मतगणना...

पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौं – सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार...

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य निर्वाचित

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् । नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई...

सरकारको नीति तथा कार्यक्रम : डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं – सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कजेल स्थापना गर्ने उल्लेख...

सरकारको नीति तथा कार्यक्रम : नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा

काठमाडौं – सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगार,...

सरकारले स्वदेशमै खोप उत्पादन गर्ने

काठमाडौँ – आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै...

सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा

काठमाडौं – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (LIVE)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।