बुस्टर डोज : जनस्वास्थ्यका मापदण्डहरूको पालनामा गम्भीरता देखाउन आग्रह

काठमाडाैं – तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले जनस्वास्थ्यका मापदण्डहरूको...

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू...

कोशीको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले गर्‍यो सहिद घोषणा

काठमाडौँ – सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं...

वैशाख १ गते राष्ट्रपतिबाट विभूषित हुनेलाई प्रवेश पत्र लिन गृहको आग्रह

काठमाडौँ – राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ। गृहमा आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने...

बिजुलीको महसुल घटाइने

काठमाडौँ – सरकारले बिजुलीको आन्तरिक खपत बढाउन निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न...

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडाैं – सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।सञ्चारमन्त्री रेखा शर्माले बिहिबार सरकारका साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कठिवद्ध रहँदै...

मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको...

उपनिर्वाचनमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिंदै, चुनाव चिह्न पनि आजै वितरण

काठमाडौं– आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिदैंछ । यसैगरी उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै वितरण गरिंदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९...

न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

रास्वपा सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  आजलाइ पेसी तोकिएको थियो । उक्त मुद्दाको सुनुवाइ सकिएको तर आदेश आउन...

 सिक्किममा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित सात जनाको मृत्यु

काठमाडौं- सिक्किममा हिमपहिरोमा परि सात जनाको मृत्यु भएको छ । गान्तोक-नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपाली नागरिक सहित अन्य चार जनाको मृत्यु भएको छ । हिमपहिरोमा परी...

नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार

काठमाडौं – नयाँ अर्थमन्त्री नियुक्तिपछि लगातार तीन दिन घटेको सेयर बजार आज भने केहि सुधार भएको छ । आज ८.३९ अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार बजार परिसूचक...