प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारको दाेहाबाट हुने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको भ्रमणमा जाने भएका छन् । उनी यही फागुन २० गते विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन कतारको राजधानी दोहामा जाने तयारीमा रहेका हुन् । प्रधानमन्त्री...

बहराइनका राजाले प्रदान गरे सन्दुक रुइतलाई १४ करोड रुपैयाँ बराबरको पुरस्कार

काठमाडौँ – नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् । मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा.रुइतलाई...

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

काठमाडौं –  आईसीसी क्रिकेट विश्वकप लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ । रोहित पाैडेल र करन...

ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलो पटक गरे दोहोरो सम्वाद, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं  – ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद  गरेको उनको साथमा रहेका माधव न्यौपानेले...

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । डा. सापकोटा अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाको जानकारका रुपमा परिचित छन् । सापकोटालाई फागुन १ गतेदेखि...

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गरेका छन् । चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै...

स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो...

टर्कीमा फेरि शक्तिशाली भूकम्प

काठमाडौं – टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको...

नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौं – राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका बेला सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उक्त भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब...

प्रचण्डलाई ओलीको भय

काठमाडौँ – सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।...

राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले...

एक युवतीको हत्या आरोपमा श्रीमान सहित तीन जना पक्राउ

काठमाडौं – मोरङमा प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया सुनार हत्या आरोपमा प्रहरीले दुईजना पहिले नै पक्राउ गरेको थियो भने...