एलपी ग्यासको मूल्यमा भारी वृद्धि, एकै पटक २ सय ३५ रुपैयाँ बढ्यो !

काठमाडौँ – एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर...

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पु¥याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीवार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

नेपालको वैदेशिक ऋण भन्दा आन्तरिक ऋण वृद्धि भइरहेको छ : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो...

विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छ : अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो...

लगानीकर्ता माझ ‘तरवार’ लिएर खनिएको राष्ट्र बैंकप्रति ‘ढाल’ बनेर उभिने कहिले अर्थमन्त्री ज्यू ?

आज भन्दा झण्डै २ बर्ष अगाडी सेयर बजारमा २२ अरवको कारोबार हुन्थ्यो । त्यसबेला झण्डै ३४ लाख डिम्याट धारी लगानीकर्ता थिए । नेप्से ईन्डेक्स ३ हजार माथी थियो । ब्याजदर...

भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराँती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक...

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ । बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री...

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर...

नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेन गरे चीन भ्रमण रद्द

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको...

दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्न श्रीलंका पुग्यो नेपाली टोली

काठमाडौं – एसिया कप-२०२३ खेलिरहेको नेपाली राष्ट्रिय टिम श्रीलंका पुगेको छ । पाकिस्तानमा हिजोबाट सुरु भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पहिलो खेलमा पराजित नेपालले...

सरकारबारे धारणा बनाउन विप्लवले बोलाए स्थायी समिति बैठक

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विकसित पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी...