आगामी ३ दिनको मौसम : पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं – देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा...

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज विश्वासको मत लिने, यस्तो छ समिकरण !

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका शाहले आज दिउँसो...

फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु

काठमाडौँ – पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा घाइते भएकी वृद्धा महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो पोखरा महानगरपालिका-६ स्थित फेवातालमा डुंगा दुर्घटनामा परेकी वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी...

छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ – छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ । उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर...

हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

पोखरा – हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परिवारसहित चढेको डुंगा पल्टेको थियो ।...

संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं – संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको...

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ: रामचन्‍द्र पौडेल

काठमाडौँ – आठ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्। यही...

राजेन्द्र लिङदेनको आक्रोश : ‘संविधान आवश्यकता अनुसार फेरिन्छ र च्यातिन्छ पनि’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आवश्यकता अनुसार संविधान फेरिने र फ्याकिने बताएका छन् । उनले संविधान गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय नभएको र संविधान आवश्यकता अुनसार फेरिने...

कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी – कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले...

तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

काठमाडौँ – बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी...

इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु

एजेन्सी – इन्डोनेसियाको एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ । आगलागीमा परी ५० जना भन्दा बढी मानिसहरू घाइते भएका हुन् । घाइते...

पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका...