कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको...

‘हाम्रो संगठन राजनीति भन्दा बाहिर छ’ : अध्यक्ष हमाल

काठमाडौँ – राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याबसन) का राष्ट्रिय अध्यक्ष पाण्डव हमालले नेसनल प्याब्सन राजनीतिक संठगन भन्दा बाहिर रहेको दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय निजी...

दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि

काठमाडौं – सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर  पुर्याउने निर्णय गरेको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई पठाएका छन् । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा...

आठ दलीय गठबन्धनले आज सातै प्रदेशका सांसदसँग अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडौं – राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सांसदहरुको मत दायाँ...

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि...

नेपाल यू–१९ विश्वकपका लागि छनोट

काठमाडौं – निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि नेपाल सन् २०१६...

मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित आठ दलको प्रशिक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो। विश्वासको मत...

भोट माग्न एकीकृत समाजवादी कार्यालयमा पुगे सुवास नेम्वाङ

काठमाडौं – राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेका छन् । बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा...

आठ दलीय सांसदहरुको आज प्रशिक्षण

काठमाडाैं – नेपाली कांग्रेस लगायत ८ दलले आज काठमाडौंमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ...

देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

काठमाडौं – सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था...