ढाका कुमारको अडियोलाई चुनावी हतियार बनाइँदैछ : लामिछाने

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

काठमाडौँ – बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराएका हुन्। कांग्रेसबाट २ जना मन्त्री सरकारमा सहभागी भएका छन्। कांग्रेसले बागमतीमा कति मन्त्रालय...

को आउला नयाँ मुख्य सचिवमा ?

काठमाडौं – मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य...

बालेनलाई जवाफ दिदै हमालले भने – ‘विद्यालयहरुले पोशाक र किताब बेचेका छैनन् सहजीकरण गरेका मात्र हुन्’

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (नेशनल प्याब्सन) नेपालका अध्यक्ष पाण्डव हमालले काठमााडौँका मेयर बालेन साहले भने जस्तो विद्यालयहरुले किताब र पोशाक नबेचेको दाबी गरेका छन् । आइतबार...

आइपीएल: कोलकताका रिंकु चम्किएपछि खेर गयो रसिदको ह्याट्रिक, गुजरात पराजित

काठमाडौं – रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार गुजरात टाइटन्सलाई ३ विकेटले हराएको छ । साविक विजेता गुजरातका कार्यवाहक...

वाग्मती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुने भएको हो...

कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो

काठमाडौँ – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएको छ । अडियो सार्वजिनकसँगै सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि पार्टीलाई दुई...

एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटना

काठमाडाैं – एभरेस्ट एयरको हेलिकप्टर धौलागिरि बेसक्याम्प नजिकै दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको तर क्षति बारे यकिन विवरण आउन बाँकि रहेको छ ।...

सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन मेयर बालेन्द्र साहको निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती...

पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै निवासमा पुगे प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड उनको निवास पुगेका...

विद्यालयले किताब र पोसाक बेचे कारवाही गर्ने बालेनको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको...