चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित, सार्वजनिक जमघट गर्न रोक

इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको...

यूएईमा दुई जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखियाे

– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति भण्डारी मृत फेला

नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...

चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित

चीनमा गएको २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिएका छन् । चीनमा कोरोना भाइरस फैलिएपछि जनवरी महिनादेखि दैनिक सङ्ख्या अद्यावधिक गर्न थालिएपछिकै सबैभन्दा कम मानिसमा सङ्क्रमण भएको हो ।...

मेलम्ची खानेपानी आयोजनामा सीएमसीले छाडेको निर्माण सामग्री प्रयाेग विहिन

मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सीएमसीले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो ।...

प्रधानमन्त्रीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालियाे

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी...

कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगायो यस्तो छ कारण

काठमाडौं – नेपालीको प्रमुख रोजगारको गन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै यी १४ देशका नागरिकलाई प्रवेशमा रोक...

स्थानीय तहरुहरुमा हेलम्बु अब्बल बन्दै, शिक्षाको गुणस्तरका लागि नमुना विद्यालयको निर्माण सुरु

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिको यस्तो अभियान सुरुवात गरेको हो...

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...

सधैँ बढी कर तिर्ने सूर्य नेपाल प्रालि विवादमा, विना स्टिकरको सूर्य चुरोट नै बिक्री वितरण

सधैँ बढी कर तिर्ने कम्पनीको रुपमा परिचित हुदैँ आइरहेको सूर्य नेपाल प्रालिको यतिबेला विवादमा मुछिएको छ । चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोड बराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व...

१० महिनासम्म नेपालको माग धान्ने दैनिक उपभोग्य वस्तुको मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकोले अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको...

भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सरकारको आग्रह

सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र...