प्रधानमन्त्रीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालियाे

k|d cf]nLsf] :jf:Yofj:yfaf/] hfgsf/L sf7df8f}F, @% kmfu'g M k|wfgdGqL s]kL zdf{ cf]nLsf] :jf:Yofj:yfaf/] hfgsf/L lbFb} lqlj lzIf0f c:ktfnsf sfo{sf/L lgb{]zs k|f 8f k|]ds[i0f v8uf . ;fydf k|dsf k|]; ;Nnfxsf/ ;"o{ yfkf . lduf{}nf k|Tof/f]k0fsf] kfFrf}F lbg cfOtaf/ k|dnfO{ lgoldt ;Gt'lnt cfxf/ lbg yflnPsf] 5 . pxfFnfO{ lxF88'n u/fpg yflnPsf] 5 . lduf{}nf bftf ;dLIff ;ªu|f}nfsf] :jf:Yofj:yf klg /fd|f] x'Fb} uPsf] 5 . t:jL/M rGb|snf IfqL÷/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गर्नुभएको छ । उहाँको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्