काठमाडौँ – सोमबार एकै दिन ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...
काठमाडौँ – सोमबार थप १२१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको ३ हजार १३४ संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...
सरकारले कोभिड–१९, कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ । जसअनुसार प्रमाणित भएका कामदारका लागि अवस्था हेरेर आधा वा सबै खर्च सरकारले...
ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको...
नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको हिजो...
दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...
काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाह्र बोरको बन्दुकको छर्रा लागेर उनीहरु घाइते भएका हुन् ।...
काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि...
सरकारले कोभिड–१९ (कोरोना) भाइरसका कारण भएको लकडाउनको अवधिमा विदेशबाट स्वदेश फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन् । लकडाउनको अवधिमा शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय...
कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)...
सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि...
नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी मंगलबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा...