इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति...

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै तातोपानी नाका फेरि बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले...

मन्त्रिमण्डल पुनर्गठनबारे नेकपा सचिवालय बैठकमा के भयो ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल भएन । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर...

अनसनरत डा. केसी सँग सरकारी टोलीको भेट, अनसन फिर्ता लिन आग्रह

काठमाडौं – चिकित्सा शिक्षा क्षेत्र सुधारका बिभिन्न ६ बुँदे माग राख्दै अनसनरत डा. गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेटेर अनसन फिर्ता लिन आग्रह गर्नुभएको छ । अनसनरत केसीको स्वास्थ्य...

मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १०१७ संक्रमित थपिए

काठमाडौँ – मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित

काठमाडौ – प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ । प्रदेश सभामा आज भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको थियो...

प्रदेश नम्बर ५ को राजधानी भालुवाङ बनाउने प्रस्ताव २ तिहाई बहुमतले पारित

काठमाडौं – प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा भालुवाङ राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो...

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने

काठमाडौं – नेकपा सचिवालयको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजे बस्ने तय गरिएको बैठकमा मन्त्रिमण्डल हेरफेर तथा पार्टी एकिकरणका बाँकी काम टुङ्गो...

तिंकर जान विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : सेना

काठमाडौँ – दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो/घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि...

‘तुरुन्त वार्ता गर, समाधान खोज, डा. केसी बाँच्नुपर्छ ।’ – पूर्व प्रधानमन्त्री डा. भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा...

नेपालमा कम्तीमा १२ लाख व्यक्ति चरम गरिबीमा तानिने सम्भावना

काठमाडौं – कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान...

‘क्याबिनेट कल्चर’मा चलेनन् स्थानीय तह

काठमाडौँ – कानुनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन् । संविधानले स्थानीय तहको कार्य सम्पादन नियमावली र कार्य विभाजन नियमावली निर्माण...