सामाजिक सञ्जालमा भाइरल बनेको तस्बिर कसकाे हाे ? कुन स्थानीय तहका कर्मचारी हुन ?

काठमाडौं – सामाजिक सञ्जालमा निकै भाइरल बनेको तस्बिर सरकारी कर्मचारी नै सवार रहेको खुलासा भएको छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर पछिल्लो समय...

अक्सफोर्ड युनिभर्सिटीले गर्‍याे कोरोना भाइरसविरुद्धको खोपको घोषणा

कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले बिकास गरेको खोप सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको आज साँझ बिबिसीले जनाएको छ । ११०७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना...

बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार, यस्तो भयो सहमति

काठमाडौँ – आगामी बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी तयार भएका छन् । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल...

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

काठमाडौं – सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको...

केरुङ छ्यो ताल फुट्ने खतरा, सिन्धुपाल्चोकको भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुशील सुवेदी सिन्धुपाल्चोक – तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरकलाइ आग्रह गरेको छ । भोटेकोसी नदिमा बाढी आउने सम्भावना रहेकोले...

निरन्तरको वर्षाका कारण पहिरो खस्दा काठमाडौं आवतजावत ठप्प

निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् ।...

साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न स्थानीय तहहरुलाई सुझाव

स्थानीय तहमा आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति निरन्तर बढ्दै गएकाे भन्दै स्थानीय शासन विज्ञहरूले स्थानीय तहलाई साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया थाल्न सुझाव दिएका छन् । आर्थिक...

नारायणीले खतराको तह नाघ्यो, सतर्क रहन आग्रह

चितवन – चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि पुगिसकेको छ । वर्षात नरोकिएकाले जल...

अझै ५ दिन लगातार भारी वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं – नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक...

पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले बगाउउँदा आवतजावत अवरुद्ध

काठमाडौं – अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याउँदा यातायात...

पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग प्रचण्डकाे छलफल, के-के भयाे छलफल ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टीभित्रको विवादको विषयमा पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलटारमा...

सुदूरपश्चिममा सोमबार थप ४१ जनामा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

सुदूरपश्चिमा सोमबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ४१...