काेरनाको सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम बढ्याे

पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको...

एसईई स्थगन भएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी र अभिभावकसँग माग्यो माफि

राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ । आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै...

चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोज

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा...

भाेलिदेखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने

आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार...

चैतमा सञ्चालन हुने विश्वविद्यालय र सीटीइभीटीका सबै परीक्षा स्थगित

सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइ सकेको छ ।...

एसईई रद्द : ८/१० घण्टा हिउँको बाटो हिँडेर परीक्षा दिन केन्द्र पुगेका विद्यार्थीको दर्दनाक अवस्था

कोरोनाको हल्ला २ महिनादेखिको हो, भोलि देखि परीक्षा हुँदै छ यो पनि थाहा थियो । नेपाल यस्तो देश हो जहाँ एसइइ परीक्षा दिन सबै ठाउँका विद्यार्थी घरबाट जान सक्दैनन् ।...

काेरनाकाे त्रास : एसईई परीक्षा स्थगित, अर्काे मिति तय गरिने

कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्काे सूचना नआउन्जेल...

त्रसित नभइ मर्यादित ढङ्गले परीक्षामा सहभागी हुन शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भाेलि चैत ६ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईई पूर्व निर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने बताउनुभएको छ । परीक्षा सञ्चालनका...

एसईई भोलिदेखि सबै तयारी पूरा, ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने

यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि परीक्षा...

भाेलिदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै

बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्नुपर्ने भएको हो । कोरोना...

सुदूरपश्चिममा एसईईको तयारी पूरा, ५४५३७ जना परिक्षार्थीहरु सहभागी हुने, २११ परिक्षा केन्द्र

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भइसकेको छ। सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र , उत्तर पुस्तिका लगायतका सामग्रीहरु पुगि सकेका छ्न। सुदूरपश्चिम प्रदेशका २११ वटा...

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा...