यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटायो (सूचीसहित)

FILE PHOTO

काठमाडौँ – यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो। विभागले यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतसम्म भाडा घटाएको छ भने पहाडका मालवाहक सवारीमा ६.९७ र तराईका मालवाहक सवारीमा ७.६८ प्रतिशतसम्म भाडा घटाएको छ।

कहाँको भाडादर कति हेर्नुस् सूची

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्