सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छोडिन्न : मन्त्री अर्याल

काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (पहिलेको वडा नम्बर १०)...

सरकारको २ वर्षे अवधि अयोग्यता, असफलता र अधोगातिको पराकाष्ठ : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको २ वर्षे अवधिलाई अयोग्यता, असफलता र अधोगातिको आठकोणको संज्ञा दिएको छ । काँग्रेसले आईतबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै...

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सैनिक अधिकारीसहित कालापानी क्षेत्रको भ्रमण गर्ने

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबार देखि संचालन भएको महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री...

नेपाल विद्युत् प्राधिकरणले वर्षेनी थप १० अर्व रुपया कमाउदै, विद्युत चुहावट साढे ९ प्रतिशतमा झ¥यो

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको ६ महिनामा वितरणतर्फको चुहावट ९ दशमलव ७८ प्रतिशतमा झारेको छ । गएको आर्थिक वर्षमा ११ दशमलव २८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई यो...

भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटी ल्याइयाे

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको छ । बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि...

वुहानबाट १७५ नेपाली बोकेर उड्यो जहाज, १० जना चीनमै राेकिए 

काठमाडौं : चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना...

कर्णाली प्रदेश सरकारका २ वर्ष : अपेक्षा अनुसार काम भएन, सरकार अझै अलमलमा

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुुगेको छ । २०७४ फागुन ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियोे । मुख्यमन्त्री शाहीले पदबहाली गरिसकेपछि सडक, विद्युत्लगायत भौतिक...

सरकारको २ वर्ष सफल भएको प्रधानमन्त्रीको दाबी, तीव्र आर्थिक विकास गर्ने देशहरुको सूचीमा शीर्ष १० भित्र नेपाल पनि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताउनुभएको छ । सरकारको नेतृत्व गरेको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री...

हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ भने नक्सा छाप्न के भयो र ? प्रम ओली

काठमाडाैँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । शनिबार प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको...