फेरी बढ्न थाल्यो कोरोना संक्रमण दर, दुई सातामै चार गुणा बढ्यो

काठमाडौं – पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा...

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पायो

काठमाडौं – नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो।...

बहुमत जुटाएर एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप

काठमाडौं – सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष...

आज धान दिवस तथा असार १५ दहीच्यूरा खाने दिन

काठमाडाैं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज पनि रोपाई गरि धान दिवस मनाइदैँछ । आज दहीच्युरा खाने समेत प्रचलन रहि आएको छ । कामको चटारोले थकित भएका किसान...

बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने सरकारको निर्णय

काठमाडौं – अन्ततः सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा बनाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको...

जसपाको संस्थापन पक्षमा मन्त्री हेरफेर गर्ने तयारी

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । असन्तुष्ट डा. बाबुराम भट्टराई अलग हुने तयारी गरिरहेका बेला अध्यक्ष उपेन्द्र यादव पक्षले भने मन्त्री...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका...

आज ३ बजे नयाँ पार्टी घोषणा गर्दै बामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।...

असार २४ गतेदेखि आईपीओ निष्काशन गर्दै अपर हेवाखोला हाइड्रोपावर

काठमाडौँ – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित...

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं – कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम...

कोटेश्वरमा गाडीले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१...

हेलम्बुको नीति तथा कार्यक्रम : हरेक महिना नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण देखि घरघरमा सुत्केरी जाँच

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गाउँपालिका भित्रका हरेक नागरिकको हरेक महिना निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले यस्तो...