जयसिंह धामी प्रकरण : सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्रीलाई भने हाम्रो अडान प्रष्ट पार्नुपर्छ
काठमाडौं – सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)...