बलिउड सेलिब्रेटी : जो पूर्व प्रेमिप्रेमिकाका कारण विवादित बने

बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्नो वैवाहिक जीवनमा खुसी छिन् । उनी व्यवसायी राज कुन्द्रासँग विवाह गरेपछि राजकी पहिलो श्रीमतीका कारण निकै चर्चामा आइन् । राजकी श्रीमतीले शिल्पाका कारण उनीहरुको सम्बन्धविच्छेद...

दर्शकको आग्रहमा कपिलले पहिलो पटक सार्वजनिक गरे त्रिशानको तस्बिर

मुम्बई – कमेडियन कपिल शर्माले आइतबार फ्यानको एक डिमान्ड पुरा गरेका छन् । उनले फ्यानको डिमान्डमा आफ्नो छोरा त्रिशानको तस्बिर पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कपिलले सार्वजनिक...

अजयले किने नयाँ घर

बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् । जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित...

नक्कली अकाउन्टबाट थाहा पाइन् श्रीमान्को ‘सिक्रेट लाइफ’, वास्तविकता थाहा पाउँदा दंगै परिन् श्रीमती

अमेरिकामा एक महिला आफ्ना श्रीमानको अचम्मको व्यवहारले चिन्तित छिन् । महिलाले रिलेशनशिप एक्सपर्टलाई आफ्नो कहानी सुनाउँदै मद्दत मागेकी छिन् । यी महिलाले भनिन्, ‘म आफ्ना श्रीमानसँग १४ वर्षदेखि छु र...

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना रिहा

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छन् । ५ महिना पहिले अर्थात ६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् ।...

अभिनेत्री रेवतीले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

मलयालम अभिनेत्री रेवती संपतले १४ जनामाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम सार्वजनिक गर्दै सो आरोप लगाएकी हुन् । उनले सार्वजनिक गरेको सूचीमा...

एक अर्कासँग काम गर्न नचाहने यी हुन् बलिउड स्टार

बलिउड स्टारको झगडाले कयौं पटक उनीहरुको प्रोफेसनल जीवनमा पनि असर परेको देखिन्छ । केही कलाकार एक अर्कासँग यसरी रिसाएका छन् कि एकसाथ काम गर्न पनि उनीहरु तयार छैनन् । को–को...

को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

काठमाडौ – सामाजिक सञ्जालका कारण अहिले शहरदेखि गाउँका कुनामा लुकेर बसेकाहरु पनि भाइरल हुन थालेका छन् । उनीहरुको अनौठो कलाका कारण सामाजिक सञ्जाल’मा भाइरल हुन्छन् । पछिल्लो समय अधिकांशले रुचाएको...

कलाकार निशा घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादून गएकी उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको...

चर्चित गायक मनोज धामीको मर्म स्पर्शी दोहरी गीत “बधाई छ है सानु” सार्वजनिक (भिडियो)

चर्चित गायक, सर्जक मनोज सिँह धामीको मर्म स्पर्शी दोहरी गीत “बधाई छ है सानु” सार्वजनिक भएको छ । मंगलबार टि टाइम म्युजिकको युट्युब च्यानलबाट आधिकारिक रुपमा सार्वजनिक भएको हो ।...

निशाको पहिलो गीत “यस्तो माया” छोटो समयमा दर्शकहरुले अत्यधिक रुचाए

काठमाडौं – सर्जक तथा गीतकार निशा शर्मा अर्यालले सृजना गरेको पहिलो गीत “यस्तो माया” बोलको गीत दर्शकहरुको पहिलो रोजाई बनेको छ । मोसन पिक्चर्सको युट्युब च्यानलाबाट आधिकारिक रुपमा सार्वजनिक भएको...

गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन

काठमाण्डौ – गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको काठमाण्डौको सुन्धारामा रहेको न्युरो अस्पतालमा उपचारका क्रममा बिहीवार दिउँसो निधन भएको हो । बिहीवार बिहान प्रधानको छातीमा सामान्य...