गायिका रेखा जोशीको तीज गीत ‘मेरो लागि मर्ने केटो’ चर्चामा, ११ लाख बढीले हेरे
काठमाडौं – करिब तीन हप्ता अगाडी सार्वजनिक भएको गायिका रेखा जोशीको तीज गीत ‘मेरो लागि मर्ने केटो’ बोलको गीत चर्चामा आएको छ । छोटो अवधिमा अत्यधिकले हेरिसकेको गीत तीज नआउदैँ...