गणेशसिंह धामी दार्चुला – नेपाल लकडाउनका कारण नेपाल भित्रिने सबै सीमा नाकाहरु बन्द भएपछि दार्चुलाको महाकालीमा ट्युबबाट नेपाल भित्रिनेको संख्या दिन प्रति दिन बढिरहेको छ । लेकम गाउँपालिकाको लाली नाका...
कैलाली – कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ । संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको...
सुशील सुवेदी सिन्धुपाल्चोक – बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकका विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण...
बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।...
सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र यस आसपास रहेर काम गर्ने मजदुर हरुलाइ घर पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण काम रोकिएर अलपत्र परेका ९८...
काठमाडौं – भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीहरुलाई धार्चुलामा क्वारेन्टाइनमा राखिएको छ । तीनदिनदेखि नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाकामा नियमित धर्ना दिदै...
सुशील सुवेदी सिन्धुपाल्चोक – जिल्ला सुरक्षा समिति अन्तरर्गतको अप्रेसन फोर्सको बैठकले एक अस्पतालसहित चार वटा स्थानीय तहमा आइसोलेसन कक्ष भएको तथ्यांक सार्वजनिक गरेको छ । १२ स्थानीय तहमध्ये पाँच वटा...
कैलाली –चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री धनगढी आइपुगेको छ । संघीय सरकारले चीनबाट आइतबार ल्याएको स्वास्थ्य सामाग्री आज सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको हो । सुदूपश्चिमका लागि एक हजार अस्थायी पर्सनल...
३ दिन सम्म सीमा क्षेत्रमा बसेर नाराबाजी गर्दा पनि कुनै सुनुवाई नभए पछि आफ्नो ज्यान जोखिमा राख्दै महाकालीमा पौडी खेलेर नेपाल तर्फ आइरहेका छन् ।
दार्चुला – भारतको विभिन्न ठाउँबाट ज्याला मजदुरी गरेर नेपाल आउन खोजेका नेपालीहरु सीमानाकामा अलपत्र परेका छन् । करिब तीन चार दिन देखि अलपत्र परेका नागरिक हरुको उद्धार गर्न तिनै तहका...
दार्चुला – सीमा बन्द भएपछि भारतीय भूमि धारचुलामा ४ सय ५० बढी नेपाली अलपत्र परेका छन् । भारतको पिथौरागढलगायतका क्षेत्रमा मजदुरी गरेर लकडाउनपछि घर फर्किन लागेका नेपाली धारचुलामै रोकिएका हुन्...
दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना शंकास्पद व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको छ । शैल्यशिखर नगरपालिका वडा नं. ६ का एक जना युवकलाई कोरोनाको आशंकामा आइसोलेसन वार्डमा राखिएको गोकुलेश्वर...