बुटवल – पाँचबुँदे सहमति भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवार सहमत भएको छ । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको...
कैलाली – कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोन मार्फत नै बिरामीको घरमै औषधि पुगाउन थालिएको बोलन्या थलीका...
दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो...
कञ्चनपुर – कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४ सय ८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि...
कैलाली – कैलालीमा कोरोना (कोभिड(१९) संक्रमित व्यक्ति भेटिएको भन्दै सामाजिक संजाल फेसबुकमा गलत स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका–२...
विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । प्रदेश नं. १...
सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले...
रौतहट – ९ जना पाकिस्तानी नागरिकलाई मस्जितभित्रै क्वारेन्टाइनमा राखिएको छ । धर्म प्रचारका लागि नेपाल आएका ती नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको हो । पाकिस्तानी टोलीलाई...
बैतडी – भारतका विभिन्न सहरबाट नेपाल आउन झुलाघाट सीमा नाकामा आईपुगेको २ सय ४९ जना नेपालीलाई स्वास्थ्य परीक्षण गरेर भारतीय अधिकारीले चार ठाउँमा क्वारेन्टाइनमा राखेको छ । कामको खोजीमा भारत...
कैलाली – कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) को –यापिड डाइग्नोस्टिक टेष्ट मंगलबारबाट सुरु भएको छ । –यापिड टेष्टका लागि ६ सदस्यीय प्राविधिकको टोली सोमवार साँझ धनगढी पुगेको थियो ।...
कैलाली – नेपालमा पुष्टि भएका कोभिड–१९ का नौं संक्रमितमध्ये चार सुदूरपश्चिम प्रदेशका छन् । शनिबार एकसाथ सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भएको पुष्टि भएपछि रोगको...
काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष...