गोकुलेश्वर विमानस्थल संचालनको लागि पर्याप्त बजेट छुट्याउन सांसद ठगुन्नाको माग (भिडियो सहित)

काठमाडौँ – नेकपा नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनको माग गर्नु भएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रम छलफलमा भाग लिदै सांसद ठगुन्नाले गोकुलेश्वरको विमानस्थल संचालन गर्न आगामी आर्थिक वर्षमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विमानस्थल संचालनको लागि डिपीआर तयार भएको र आगामी आर्थिक वर्षमा विमानस्थल संचालनको लागि पर्याप्त बजेको व्यवस्था गर्न समेत समेत संसदमा जोडदार माग गरेका छन् । गोकुलेश्वर विमानस्थल नेपालमा भएको शसस्त्रद्वन्दका कारण बन्द भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्