र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी महिलामा कोरोना संक्रमण देखियाे

कैलाली – र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

कैलालीमा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि

कैलाली – कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने...

खाद्यान्नको अभाव हुन नदिन उत्पादनमा जोड दिने नेकपा मेलम्चीको निर्णय

सिन्धुपाल्चोक – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड– १९)का कारण खाद्यान्नको अभाव हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्चीले उत्पादनमा जोड दिने निर्णय गरेको छ । आइतबार बसेको कार्यदलको बैठकले...

भक्तपुर अस्पतालमा कोरोनाको परीक्षण सुरु

भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न सुरु गरेको छ । अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट)...

पर्साको छपकैया क्षेत्रलाई पूर्ण रुपमा सिल गर्ने प्रदेश–२ सरकारको निर्णय

जनकपुरधाम – प्रदेश–२ सरकारले वीरगञ्ज महानगरपालिका छपकैया क्षेत्रलाई पूर्ण रुपले सिल गर्ने निर्णय गरेको छ । भारतबाट आएर उक्त क्षेत्रमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई पूर्ण...

दार्चुलाबाट ४ सय ६० जनाको स्वाब परीक्षणका लागि काठमाडौँ लगियो

दार्चुला – शनिबार दार्चुलाका ४ सय ६० जनाको स्वाब कोरोना परिक्षणका लागी काठमाण्डौँ लगिएको छ । भारत तथा तेस्रो मुलुकबाट दार्चुला आएका स्थानीयहमा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न...

बझाङमा ४ सय २६ जनाको स्वाब परीक्षण, रिपोर्ट नेगेटिभ

बझाङ – कोरोना भाइरसबाट विश्व त्रसित भइरहेका बेला बझाङमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४ सय २६ जना को स्वाब परीक्षण गरिएको छ । शनिबार जिल्लामा ३५ वटा क्वारेन्टाइनमा रहेका ४...

सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न ढुवानीमा समस्या, के गर्दै छन् स्थानीय सरकार ?

दार्चुला – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट...

लकडाउनको सदुपयोग गर्दै प्रविधिमैत्री शिक्षक समाजको अनलाईन प्रशिक्षण कार्यक्रम

कञ्चनपुर – प्रविधिमैत्री शिक्षक समाज सुदूरपशिचम प्रदेश तदर्थ समितिले अनलाइन प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कोरोना भाइरसको कारण देश लकडाउन हुँदा समयको सदुपयोग गर्दै चैत्र २४ गतेबाट भिडियो मार्फत अनलाइन...

रोल्पा र जाजरकोटका १९ मजदुर मेलम्चीमा अलपत्र, भन्छन् ‘घर जाने र खाने पैसा छैन’

सुशील सुवेदी सिन्धुपाल्चोक – सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा...

भारतका सहरमा नेपालीहरुको विचल्ली, सडकपेटीमै दिनरात विताउँदै

शेरबहादुर सिंह/रासस  कञ्चनपुर – विगत ६ वर्षदेखि महाराष्ट्रको मुम्बइस्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चादँनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ । निरन्तरको बसाइले त्यहाँ...

बाजुरामा आगलागीबाट ४ बर्षिया बालिकाको मृत्यु

देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडानम्बर ९ अगाउपानि घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ । मृत्यू हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी...