लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरुद्वारा निरीक्षण

रौतहट – यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षती पुर्याएको छ । क्षतिग्रस्त बाँधको समयमा मर्मत...

कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो

कैलाली – लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करीव...

बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारियो

बैतडी – बैतडीमा ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाइ सुरक्षित स्थानमा सारिएको हो। सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडिको सिगास गाउँपालिका–५ ढुङ्गाडका ६०...

मधेश सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिदै

जनकपुरधाम – मधेश प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन् । मधेश प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले...

बझाङ पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा, जिल्लाकै उत्कृष्ट मष्टा गाउँपालिका

बझाङ – बझाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । बाह्र वटा स्थानिय तह रहेको यस जिल्लामा ‌सबै भन्दा उकूष्ट मष्टा गाउँपालिका भएको छ। जिल्ला समन्वय समिति मुल्यांकन मा...

सुदूरपश्चिम सरकारबाट बाहिरियो एमाले

धनगढी – नेकपा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ । योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा...

एकहजार बढी बिरुवा रोपेर मनाइयो जन्मदिन

  रौतहट । रौतहटस्थित एकहजार बढी बिरुवा रोपेर जन्मदिन मनाईएको छ । यहीँबाट  सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधवार १ हजार ३ सय भन्दा बढी बिरुवा रोपेर जन्मदिन...

मुगुका ३५ जना उत्कृष्ट किसान पुरस्कृत

खड्क सुनार , न्युज कारखाना मुगु २० असार हिमाली जिल्ला मुगुका ३५ जना किसान पुस्कृत भएका छन् । ३ जना मुख्यमन्त्री उत्कृष्ट किसान बाट र ३१ जना  प्रोत्साहन बाट पुरस्कृत भएका...

नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

सञ्जय मिश्रा, रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी...

मधेशको शिक्षाको अवस्था दयनीय : एक सय विद्यार्थी, एक शिक्षक

सञ्जय मिश्रा रौतहट- मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ। बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको...

फणिन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा मन्त्रीमा पुन: नियुक्त

काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुन: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री...

सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिना विभागीयमन्त्रीलाई जिम्मेवारी

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । उनीहरुलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो । भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार...