जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

मुगु – छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा...

घटस्थापनाको दिन बिहानै बैतडीमा जीप दुर्घटना, ४ जना घाइते

बैतडी – बैतडीको पाटनमा जीप दुर्घटना भएको छ ।  धनगढीबाट दार्चुलाको लागि हिडेको म १ ज २६० नम्बरको जीप बिहान साढे ५ बजे पाटन नगरपालिका–६ हिरापूर नजिक जीप दुर्घटना भएको...

भारतीय मोटरसाइकलको ठक्करबाट धनगढीकी एक बृद्धा घाइते

धनगढी – भारतसँग सीमा जोडिएको वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक फरार भएका छन्। दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी...

गुप्ताङ्गमा लागूऔषध लुकाएर ल्याउने किशोरी पक्राउ

धनगढी – गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी...

राहतको नाममा राजनितिक यर्थाथ : पिडित पाउँदैनन् राहत

बझाङ – बझाङमा असाेज १६ गते गएको बिनासकारी भुकम्पले गर्दा बिकट गाउँ खत्तडछान्ना गाउँपालिका वडा नं ७कि कल्चु देवि खड्काकाे घरभत्काए पछि आज सम्म पनि चुलाे बलेकाे छैन् । उमेरले...

बैतडीमा ट्रकभित्र एक किशाेरीमाथी बलात्कार, चालक पक्राउ

बैतडी – बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका...

चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री धामी आफैँ निस्किए अनुगमनमा

धनगढी – उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ। चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी...

कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

काठमाडौै – कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ । कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका...

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै

बिराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका बिद्रोही समुहका...

जीतपुर-सिमराका पुर्वमेयरको मृत्यु ‘रहस्यमय’, अनुसन्धान जारी

निजगढ – जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिवार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत...

प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

धनगढी – प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा...

सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

काठमाडौं – नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि...