शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

कञ्चनपुर –  शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शनिबार एक कार्यक्रमका विच शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी...

दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना

खलङ्गा- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो...

कञ्चनपुरमा ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु

प्रकाश भट्ट, कञ्चनपुर ।  कञ्चनपुरमा  ट्राफिक सम्बन्धी सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन...

भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक...

कोशी सरकारबाट औपचारिक रुपमा बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा

बिराटनगर – कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।  मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो । आफनो...

कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्।  शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले कात्तिक...

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुला – दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ। नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो। धामी बिहीबार थालिगडाको नजिकैको...

क्षमाता भन्दा बढि यात्रु लिदा पनि प्रहरी मुकदर्शक

बझाङ – चाडपर्व नजिकिए सँगै जिप चालकहरुले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाइएको छ। जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको बित्डरचिर देखि बैतडिको खोड्पे हुदै धनगढी सम्म आउने जिपमा सामान राख्ने...

अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम – अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ। सोहि ठाउँकी...

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्त – श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको...

दार्चुलाको गोकुलेश्वर बजारमा रहेको चाैलानी नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष बेपत्ता

दार्चुला – दार्चुलाको गोकुलेश्वर बजारमा चाैलानी (चमेलिया) नदीमाथिको पक्की पुलबाट खसेर एक पुरूष नदीमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका वडा नं ९ गोकुलेश्वर बजारमा रहेको दार्चुला बैतडीकाे सिमा नदीको...

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडीबाट एक किशोर पक्राउ

बैतडी- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले गत असार २७ गते राति र भदौ २३ गते...