भीमदत्त ११ का वडा अध्यक्ष थापाद्वारा कैदीबन्दीलाई पुस्तक र खेल सामाग्री वितरण

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरका एक जनप्रतिनिधि (वडा अध्यक्ष) ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका छन् । भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरूका लागी पुस्तक र...

प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा डेउडा खेलेर मनायो मकर संक्रान्ति

काठमाडौँ – प्रसंसा संरक्षण समुह, प्रसंसा सिर्जनशील महिला समाजले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि मकर संक्रान्ति मनाएको छ । सोमबार काठमाडौँको पेप्सिकोला स्थित गेटवे एकेडेमीमा डेउडा खेलेर कार्यक्रम मनाएको हो...

कर्णालीका मुख्यमन्त्री शर्माका १ वर्ष ७८८ साना सिँचाइ योजना सहित ३३.६२ किलोमिटर सडकमा कालोपत्रे

सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष आ.ब. ०७९/०८० मा  ७८८ वटा साना सिँचाई मर्मत सम्भार गरिएको जनाएको छ । उक्त कार्यक्रबाट १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको...

सुदूरपश्चिममा नरहरी पर्व मनाइदै, काग बोलाउने चलन ‘का काैवा का- सेलपुरी खा’

काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...

भारत लैजान लागेका दुई किशोरीको उद्दार

बर्दिया, २९ पुस। दुई किशोरीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा आइतबार गुलरिया–११ गणेशपुर नाकाबाट प्रहरीले उद्दार गरेको छ। उनलाई उद्धार गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साना हातहरू...

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन दल सक्रिय

धनगढी, २९ पुस । राष्ट्रिय सभा निर्वाचन लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो कार्य थालनी गरेको छ। आइतबार  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय...

दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला

दार्चुला, २९ पुस । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका...

पोखराबाट नौ जुवाडे पक्राउ

कास्की, २९ पुस । प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ...

बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको मृत्यु

रौतहट, २९ पुस  ।  रौतहटमा बाल्टिनको पानीमा डुबेर १४ महिनाकी बालिकाको डुबेर मृत्यु भएको छ।   गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम...

बरण्डामा आगो ताप्दै गरेकी ७५ वर्षीया वृद्धाको जलेर मृत्यु

बर्दिया, २९ पुस  । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका-४ बसन्ता भुल्लनचोककी ७५ वर्षीया चिन्की थरुनी रहेकी छिन्।   आगोले जलेर उनको आइतबार...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, २९ पुस । पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला...

खैरो हेरोइनसहित २ जना पक्राउ

कैलाली, २९ पुस । भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ...