जनज्योति एजुकेसनल फेस्ट २०८० को तयारी पूरा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा माघ २५ गते बिहीबार हुने ‘जनज्योति एजुकेसनल फेस्ट २०२८०’ को तयारी पूरा भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई...

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी आमा बने

हेटौंडा –  हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्। अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका...

असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु

हेटौंडा – साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। हेटौंडा–९ मा रहेको सरकारी स्वामित्वको यो उद्योग कोइलाको अभावले गर्दा गत असोजदेखि बन्द रहेकाे थियो।...

लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो कालो मोसो

धनगढी – कैलालीमा एक सरकारी कर्मचारीमाथि कालो मोसो दलिएको छ। लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि कालो मोसो दलिएको हो। विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका...

एमाले कैलालीको जिल्ला अधिवेसन फागुन ६ बाट, तीनजना आंकक्षी

धनगढी, २१ माघ । नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने भएको छ।   फागुन पहिलो साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष...

धनगढीमा ‘जय नेपाल कप २०८०’ क्रिकेट प्रतियोगिता हुने

धनगढी- धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन...

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शुक्लाफाँटाका ३२ वर्षीय ऐर पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा एक युवक पक्राउ परेका छन्।  महिलालाई जबरजस्ती करणी गरेको आरोेपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेर बहादुर ऐर बुधवार...

एडीबीद्वारा सञ्चालित आयोजना कार्यान्यनको माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र

महेन्द्रनगर– एसीयाली विकास वैंक (एडीबी)को सहयोगमा सञ्चालित आयोजना थप तथा कार्यान्वयनका लागि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत दोस्रो...

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी, १७ माघ । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।...

बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

बैतडी, १७ माघ । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्। मंगलवार (हिजो) दिउँसो...

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

सञ्जय मिश्रा   रौतहट, १७ माघ ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी...

कैलालीको अत्तरियामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी- कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी...