पदमा हुँदा नहुदा पनि पूर्व मेयर चन्द जनतालाई समस्या पर्दा जनताकै माझमा 

कञ्चनपुर – बेदकोट नगरपालिकामा चौधर नदी र बैगुन खोलाले वितण्डा मच्चाएको छ । निरन्तरको बर्षाका कारण नदीको सतह बढ्नुका साथै क्षति समेत बढ्दै गएको छ । चौधर नदी तथा बैगुन...

प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालको स्वतन्त्र उम्मेदवारी

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरु आ–आफ्नो तयारीमा जुटेका छन् । कोहि पार्टीबाट निर्वाचन लड्ने कसरतमा छन भने कुनै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा...

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

बाग्लुङ – १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका...

बिद्युत सट भएर घरमा आगलागि हुँदा नगद सहित लाखौको क्षति

देबराज पाध्याय बाजुरा – बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–८ रतुडामा रहेको एक घरमा बिद्युत सट भएर आगजनी भएको छ । बुधबार बिहान बडिमालिका नगरपालिका वाड नं. ८ का कालु कडायतको घरमा...

पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ – म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका–२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई मुकेश जोशीको ज्ञापन पत्र

काठमाण्डौ – कञ्चनपुर क्षेत्र नं २ का सांसद नर बहादुर धामीलाई कञ्चनपुरका एक युवाले ज्ञापन पत्र बुझाएका छन् । राजधानीमा पत्रकारिता ( विए ) अध्ययन गरी रहेका  सञ्चारकर्मी मुकेशप्रसाद जोशीले...

आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई इरेजेबल राइटीङ ट्याब वितरण गरेको छ । शिक्षा क्षेत्रमा भौतिक पुर्बाधार निर्माणकार्य निरन्तरता सँगैसँगै यो...

सुदूरपश्चिममा स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवालाई आग्रह

कैलाली – नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवाको विज्ञापन खोल्न प्रदेश लोक सेवालाई आग्रह गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगलाई विज्ञापनका लागि समितिले आग्रह...

बैतडीबाट तीन वर्षमा २ सय जना हराए

बैतडी – भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता,...

स्कुल बसले ठक्कर दिंदा तीन वर्षीया बालिकाको मृत्यु

दाङ – दाङमा स्कुल बसले ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ । शुक्रबार बेलुका गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख...

अध्यक्षको मनपरी : काठको परिमाण घटाएर दण्ड सजायको निर्णय

मसुरिया – पद र शक्तिको आडमा मनपरी काठ गोलीया कटान गरेका सामुदायिक वनका अध्यक्षले आफ्नो अध्यक्षता बैठक बसेर काठको परिणाम घटाएर दण्ड सजायको निर्णय गरेका छन् । डिभिजन वन कार्यालय धनगढीको...