रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी

काठमाडौँ – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतगणना सकिएको जानकारी दिँदै आचार्य विजयी भएको रातोपाटीलाई बताए । निर्वाचन कार्यालयले आधिकारिकरुपमा मतपरिणाम भने सार्वजनिक गर्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्