बैतडीमा शिक्षक हत्या आरोपितले भने – श्रीमतीलाई गरेको व्यवहार सहन नसकेर हत्या गरें

बैतडी –  बैतडीको पाटनमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। शिक्षकको हत्या...

आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सर्लाही – आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको ज्यान गएको छ । आगाेले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय...

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

दैलेखमा – घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको ज्यान गएको छ । आज बुधवार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका ६ भूर्तीका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको...

सुदूरपश्चिम महोत्सव सम्पन्न : ५ करोड कारोवार, ४ लाख बढि दर्शकले गरे अवलोकन

कैलाली –  धनगढीमा सञ्चालन भएको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ। मंसिर २२ देखि पौष ५ गतेसम्म धनगढीमा आयोजना गरिएको महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समापन गरेका हुन्।...

धनगढी जुनियर जेसीज वर्ष २०२३ को लागि अध्यक्षमा चेतन पाण्डेय चयन

कैलाली – धनगढी जुनियर जेसीजको ७ औं अधिबेशन बाट वर्ष २०२३ को लागि अध्यक्षमा जु जेसी चेतन पाण्डेय चयन भएका छन । मंगलबार सम्पन्न अधिबेशन तथा वार्षिक साधारण सभाबाट कार्यकारीणी...

दार्चुलामा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा भेटिएपछि . . .

काठमाडौँ – दार्चुलामा ससुराली आएका एक जना पुरुष झुण्डिएको अवस्थामा भेटिएका छन । दार्चुलाको महाकाली नगरपालिका वडा नं ७ मा ससुराली आएका एक पुरुष झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी...

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने

काठमाडाै‌ – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...

ज्येष्ठ सदस्यले गराउनेछन् शपथ

काठमाडाैँ – निर्वाचन आयोगबाट प्राप्त परिणाम र प्रदेश सचिवालयमा उपलब्ध विवरणानुसार प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पहिलो बैठकको अध्यक्षता गर्नेछन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४...

जङ्गलमा भेटियो दम्पतीको शव

झापा – झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो । लिम्बू...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ। हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय...

शुक्लाफाँटामा सार्वजनिक स्थलको ५०० मिटर टाढामात्रै मदिरा बेच्न पाइने

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र मदिराको कारोबारलाई व्यवस्थित गरिने भएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि तयार गरी मदिराको कारोबारलाई व्यवस्थित गर्ने भएको छ । मदिरा...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलाली – कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी...