बैतडीको शिवनाथ–१ मा नेपाली काँग्रेस प्यानल सहित विजयी

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । ७ सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

दार्चुलाको शैल्यशिखरमा मतगणना सुरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु गरिएको हो । ८ बजे बाट मत गणना सुरु गरिने भनिएपनि ढिला गरि १०...

बझाङको खप्तडछान्ना–१ मा समाजवादीका जोशी निर्वाचित

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।...

बैतडीको मेलौलीमा एमालेकाे अग्रता

बैतडी – बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेकपा एमालेका उम्मेदवारले १४७, नेपाली कांग्रेसका उम्मेदवारले ७८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६०...

दार्चुलाको लेकममा मत गणना सुरु

दार्चुला – लेकम गाउँपालिकामा मतगणना सुरु भएको छ । गएराति सर्वदलीय बैठकले मतगण्ना गर्ने निर्णय गरेपछि मतगणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं. १ बाट मत गणना सुरु गरिएको...

बैतडीमा एमालेले खाता खोल्यो, सुर्नया –१ मा प्यानल सहित विजयी

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–१ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएको हो । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर...

दार्चुलाको शैल्यशिखरमा भोली विहान ८ बजेबाट मत गणना सुरु हुने

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा भोलिदेखि मतगणना हुने भएको छ । शनिबार विहान ७ बजे मत गणनास्थल गोकुलेश्वर बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक बस्ने र त्यस पश्चात मतमणना सुरु हुने मुख्य...

दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु

दार्चुला – दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए । सदरमुकाम...

बैतडीमा ११३ वर्षीया बृद्धाले गरिन् मतदान

बैतडी – बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट ११३ वर्षीया मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो...

कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

धनगढी – कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै ३५...

बझाङमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

बझाङ – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको...

कैलालीको अत्तरियाबाट बाजुरा जादै गरेको बस डोटीमा दुर्घटना

कैलाली – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...