गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटनमा पुर्वमन्त्री बडूको भव्य स्वागत (फोटोफिचर)
काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा अवस्थित गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पुर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद...