जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु बिषयक’ कार्यशाला गोष्ठी सम्पन्न

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौती विषयक’ कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिकामा रहेका सम्पूर्ण कार्यालयका प्रमुख तथा...

नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन

बझाङ – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बझाङको अध्यक्ष पदमा हरिप्रसाद जोशी सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको चौथो जिल्ला अधिवेशनबाट जोशी नेतृत्वको सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन...

जयपृथ्वी नगरपालिकामा ‘विकासका सम्भावना र चुनौतीहरु विषयक’ कार्यशाला गोष्ठी

बझाङ – बझाङको जयपृथ्वी नगरपालिकामा विकासका सम्भावना र चुनौती विषयक कार्यशाला गोष्ठी सुरु भएको छ। आइतबार नगरपालिकाको सभाहलमा सन्चालन भएको उक्त कार्यशाला गोष्ठीमा जयपृथ्वी नगरपालिका अन्तरगत रहेका सम्पूर्ण कार्यालयका प्रमुख...

गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ संचालन हुने

काठमाडौँ – दार्चुलाको गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ हुने भएको छ । स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा जेठ २ गते देखि ८ गते सम्म ‘पाठेघर खसेका महिलाहरूको...

रास्वपाले नक्कली भुटानी शरणार्थी छानविनमा आफ्नो भुमिका छ भन्नु हास्यास्पद : सरल

काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाट ‘सरल’ ले भुटानी शरणार्थी छानबिन प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भुमिका छ भनेर प्रचार गर्नु हास्यास्पद भएको बताएका...

दार्चुलामा एक पुरुषको शव फेला

दार्चुला –  दार्चुलाको सदरमुकाम खलंगामा एक पुरुषको शव फेला परेको छ। शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरीले जनाएको...

कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्। बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश...

सुदूरपश्चिम सरकारले पूर्णता पाउँदै, माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने

काठमाडौँ – बिहीबार सुदूरपश्चिम सरकारले पूर्णता पाउने तयारी भएको छ। माघ २७ गते नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले सपथ लिएका थिए। त्यसैदिन नेपाली कांग्रेसका सासंद प्रकाश देउवा...

दार्चुलाबाट कैलाली तर्फ जाँदै गरेको मालबाहक सवारी भासु भिरमा दुर्घटना

कैलाली –  कैलालीको भासु भिरमा ट्रक खसेको छ। आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो। कैलालीको चुरे गाउँपालिका–५...

कैलालीमा पाँच वर्षीय बालक मृत फेला

कैलाली – कैलालीमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ। कान्द्रा नदीमा...

सांसद बलायरले बिरुवा रोपेर वन उपभोक्ता महासंघको कार्यक्रमको उद्घाटन् गरे

काठमाडौँ –  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४का प्रतिनिधी सभा सदस्य बिरबहादुर बलायरले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा रूखबाट खसेकाे हाँगाले लागेर एक जनाको ज्यान गयो

काठमाडौं– रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको ज्यान गएकाे हाे...