लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

काठमाडौं – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले...

बाघको छालासहित दुई जना पक्राउ

दाङ – दाङको घोराही गोग्लीबाट प्रहरीले बाघको छालासहित दुई जना पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट आज बुधबार बिहान दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ...

किन ढल्दैन अल्पमतको सत्ता ?

काठमाडौं – जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन (उपेन्द्र यादव समूह) मा सामेल भएपछि प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको...

निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले...

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

राँझा – कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रबिन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल...

बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि जनजीवन सहज बन्दै

बाँकेमा निषेधाज्ञा खुकुलो भएपछि यहाँको दैनिक जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञाको शुरुआती चरणमा औषधि, किराना, खाद्यान्न तथा तरकारीलगायत अत्यावश्यक वस्तुका पसलमात्र खोल्न दिइएकामा गत एक सातादेखि सबैखाले पसल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी र आइसियू सेवा शुरु

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबारदेखि बहिरङ्ग सेवा (ओपिडी) सेवा र आइसियू सेवा शुरु गरेको छ । कोभिड- १९ महामारीको तीव्र सङक्रमणका कारण रोकिएको ओपिडी, शल्यक्रिया र आइसियू सेवा...

‘हट स्पट’ दाङमा पनि घटे कोरोना सङ्क्रमित

दाङ – करिब महिना दिन अघिसम्म कोरोनाको ‘हट स्पट’ अर्थात् सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको दाङ जिल्लामा पछिल्लो हप्तामा सङ्क्रमितहरु घटेका छन् । अहिले यस जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या घटेको...

लमही अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

दाङ – कोरोना सङ्क्रमणकोे व्यवस्थापनमा केही सहयोग पुगोस् भन्ने उदेश्यले क्यानडाबाट लमही अस्पताल र सिसहनियाँ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । लमही नगरपालिका— ५ स्थायी घरभई हाल क्यानडा...

उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु

राँझा – बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको...

लुम्बिनी विकास कोषको साढे ३ अर्बको ठेक्का विवादमा

लुम्बिनी विकास कोषले लुम्बिनी गुरु योजनाअन्तर्गत विभिन्न निर्माण कार्यका लागि प्रकाशन गरेको साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादमा तानिएको छ । कोषले केही व्यवसायीसँगको मिलेमतोमा उनीहरूलाई मात्र मिल्ने प्रावधान...

मुख्यमन्त्री शंकर पोखरेलले गरे विश्वासको मत नलिने संकेत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नलिने संकेत गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पोखरेलले भने, ‘नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तापक्षको बहुमत उपस्थितिले...