विहेमा नाच्दा नाच्दै मृत्यु भएपछि …

पाल्पा – गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने...

दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको प्रहरीले...

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका-४ अस्नेरी बस्ने २९ वर्षीय वीर बहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको...

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने...

जन्ती सवार जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, बेहुला बेहुली सहित ७ जना घाईते

काठमाडाै‌ं– प्युठानमा जन्ती जीप दुर्घटना भएको छ । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन्...

माछामा आत्मनिर्भर हुँदै दाङ

देउखुरी – दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ...

बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

बर्दिया – यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र...

बदेल मार्न लगाइएको विद्युतीय धरापमा परि १८ बर्षीया किशोरीको मृत्यु

काठमाडौ – बाँकेमा खेतबारीमा बँदेल मार्न÷धपाउन बिच्छ्याइए विद्युतीय धरापमा करेन्ट लागेर एउटी १८ बर्षीया किशोरीको ज्यान गएको छ । सोमबार जिल्लाको वैजनाथ गाउँपालिका–१ गाभर टोल निवासी १८ बर्र्षीया माया थापाको...

नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ । शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आएको श्री एअरको बिमानबाट नेपालगञ्ज आएका झापा र मोरङका दुई जनाको तलासी गर्दा...

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद...

गाउँपालिकाका अध्यक्ष यादवको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१...