लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु

दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

बुटवल– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिनु भएको हो । ८ राजनीतिक...

झारफुकको बाहानामा धामीबाट युवती बलात्कृत

काठमाडौँ – झारफूक गर्ने भन्दै एक धामीले एक युवतीलाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले...

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका-१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...

तुलसीपुर उपमहानगरपालिकाकै जग्गा अतिक्रमणको चपेटामा

दाङ – तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको...

यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ

काठमाडौं – दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘हनि ट्र्यापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला...

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो चौथो तह प्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान...

लुम्बिनी प्रदेशको राजधानी दाङ सार्ने तयारीप्रति कांग्रेसको आपत्ति

काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्ने तयारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यही मंसिर महिनाभित्र मुख्यमन्त्रीको कार्यालय समेत देउखुरी सार्ने तयारी गरेका छन्।...

लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल

बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो ।...

१४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ...

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ । बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४...

रुपन्देही क्षेत्र नं. २ मा डा. भुसालको घरदैलो अभियान सुरु

काठमाडौँ – रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले घर दैलो अभियान चलाएका छन् । भुसाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । विष्णु...