फिफाले किन दियो ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी ?

काठमाडौं, १० पुस । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।   ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो...

सुपर लिगः आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं, १० पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुदै छ । यो खेल आज...

पेनाल्टी सुटआउटबाट पोखरालाई पराजित गर्दै धनगढी फाइनलमा

काठमाडौं, ९ पुस । पेनाल्टी सुटआउटबाट पोखरा थन्डर्सलाई ४–३ ले पराजित गर्दै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक...

लुम्बिनी कर्पोरेट क्रिकेटः सेमिफाइनल समिकरण पूरा

भैरहवा, ९ पुस । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमबारदेखि दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता...

प्रधानमन्त्री कप महिला टी- २०: बागमतीमाथि सुदूरपश्चिम ६ विकेटले विजयी

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको...

भिमेश्वर कप कबड्डी प्रतियोगिता सुरु

काठमाडौँ – भिमेश्वर कप कबड्डी प्रतियोगिता सुरु भएको छ । काठमाडौँको गोठाटारमा रहेको भिमेश्वर एकेडेमीको आयोजना सुरु भएको अन्तर विद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिताको चौथो संस्करणको आज उद्घाट गरिएको छ...

प्रधानमन्त्री कप महिला टी- २० मा एपीएफको लगातार चौथो जित

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोलि एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ ।   सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित...

छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० को विजेता गेट वे स्कुल

काठमाडौं – गेट वे स्कुल छैटौं नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० को विजेता बनेको छ । सोमबार भक्तपुरको सानोठिमीमा रहेको मध्यपुर युथ एसाेशिएनको खेल मैदानमा भएको फाइनल खेलमा बह्मकुञ्ज...

प्रधानमन्त्री कप महिला टी- २० मा मधेश प्रदेशको पहिलो जित

काठमाडौँ, ९ पुस । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की छनौंटमा ४८ खेलाडी

पोखरा, ८ पुस । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । दुई दिने शिविरमा झण्डै...

ब्रिटिश बिलिनियर राटक्लिफले किने म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर

काठमाडौँ, ८ पुस । ब्रिटिश बिलिनियर जिम राटक्लिफले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर किनेका छन् ।   जिम राटक्लिफको कम्पनिको आइएनईओस समुहले म्यानचेस्टर युनाइटेडको २५ प्रतिशत शेयर...

एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त

काठमाडौ, ९ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् ।   यो खेल साँझ साढे...