इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनायो

काठमाण्डौ – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय...

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

काठमाडौं – नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा...

त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८...

इङ्ग्लिस प्रिमियर लिगमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ४–१ ले हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई हराएको छ । लण्डन स्टेडियममा आज बिहान भएको खेलमा वेष्ट ह्याम युनाइटेडले सिटीलाई ४–१ ले हराएको हो । वेस्ट ह्यामका...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै

काठमाण्डौ – त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा आर्सनल २–० गोल अन्तरले पराजित

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु...

मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकियो

काठमाण्डौ – स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् । लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक÷एक गोलको बराबरी...

इङ्ग्लिस प्रिमियर लिग : नर्विचलाइ ५–० ले पराजित गर्दै म्यानचेस्टर सिटीको पहिलो जित,

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नर्विच सिटीलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो । घरेलु...

ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा, गुल्शन झा पहिलो पटक टिममा

काठमाडौं – आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ...

पोखरा फुटबल रङ्गशालामा पनि ‘फ्लड लाइट’ राखिने

कास्की – पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच...

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डको सामान्य अग्रता

काठमाण्डौ – भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इङ्ग्ल्यान्डले सामान्य अग्रता बनाएको छ । तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा हिजो तेस्रो दिनको खेल सकिँदा इङ्ग्ल्यान्डले २७ रनको...

इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

काठमाण्डौ – भारतका लागि केएल राहुलले शतकीय पारी खेलेसँगै इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६...