विश्वकप लिग २ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडाैँ – आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले...

युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं  – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे...

परशुराममा जारी भलिबल प्रतियोगितामा शुक्लाफाँटा फाइनल प्रवेश

कञ्चनपुर, झलारी – डडेल्धुराको परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका टिम फाइनल प्रवेश गरेकाे छ। आज भएको महिलातर्फको...

पपुवा न्यू गिनीमाथि नेपालको शानदार जित, ७ .४ ओभरमै लक्ष्य पुरा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२...

पीएनजीले दियो नेपाललाई ९६ रनको झिनो लक्ष्य, सन्दीपले लिए ५ विकेट

काठमाडौं –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग–२ क्रिकेट प्रतियोगिताअन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ । त्रिविस्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पीएनजीलाई...

पिएनजीविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस...

नेपाल र पीएनजीबीच खेल हुँदै, नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज (सोमबार) पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ ।त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल...

यूएईलाई हराउँदै नेपालको शानदार जीत, जोगायो एकदिवसीय मान्यता

काठमाडौं – यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।...

पाँचपोखरी टी–२० काठमाडौँको मुलपानीमा सुरु, पाँचपोखरी भोताङ क्रिकेट टीमको विजयी सुरुवात

काठमाडौँ – पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको ब्यबस्थापनमा शनिबारबाट सुरुभएको पाचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट टीमले विजयी सुरुवात गरेको...

पपुवा न्युगिनी विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी

काठमाडाैं– आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) विरूद्धको खेलमा नेपाल ५२ रनले विजयी भएको छ । नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १...

आसिफको शतकमा नेपालद्वारा पीएनजीलाई २९८ रनको लक्ष्य

काठमाडौँ – आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर...

आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरे

काठमाडौं – आसिफ शेखले पपुवा न्यूनिनीविरुद्ध शतक पुरा गरेका छन् । नेपालकातर्फबाट ओपनर शेखले आजको खेलमा शतक पुरा गरेका हुन ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका...