यू-१९ एसिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ, २२ मंसिर । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको...

कोपा अमेरिका- २०२४ को ड्र सार्वजनिक

काठमाडौं, २२ मंसिर। दक्षिण अमेरिकी देशहरु बीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्बजनिक गरिएको...

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ – एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ ।यो...

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

धनगढी, २१ मंसिर ।  छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अब मंसीर २९ गतेदेखि हुने भएको छ। आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने जानकारी...

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

काठमाडौं, २१ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत  एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा रोकिएका छन् । विहिबार दशरथ रंगशालामा सम्पन्न खेलमा एफसी चितवन र बुटवल लुम्बिनी १-१ गोलको...

पीएसएलको ड्राफ्टमा सन्दीप लामिछाने

काठमाडौँ, २१ मंसिर । नेपाली स्पीनर सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् ।  सन्दीप पीएसएलको प्लाटिनम समूहको सूचीमा परेका छन् ।  ...

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

काठमाडौँ, २१ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ ।   गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।  ...

ईङल्याण्डद्वारा वेस्टइन्डिज ६ विकेटले पराजित

काठमाडौँ, २१ मङ्सिर । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ ।   गएराती सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो ।   वेस्टइन्डिजले दिएको २०३...

म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

काठमाडौँ, २१ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ ।   गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।...

इलामलाई हराउदै अपराजित पोखरा शिर्ष स्थानमा

काठमाडौं, २० मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ । बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले इलामलाई १-० गोल अन्तरले पराजित गरेको हो...

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं, २० मंसिर । अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स...

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ

काठमाडौं, २० मंशिर । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ ।   आजको खेलमा स्पोर्टिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटवलक्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।  ...