दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

काठमाडौँ, २७ मङ्सिर । दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथड अनुसार ५ विकेटले पराजित गरेको हो ।...

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २७ मङ्सिर । म्यानचेस्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग १-० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समुह...

यू-१९ एशिया कपको सेमिफाइनलमा पुगे भारत र पाकिस्तान

काठमाडौँ, २६ मङ्सिर । एसीसी यू-१९ एशिया कप अन्तर्गत समुह ए बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुदै र...

यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ, २६ मङ्सिर । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।   यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको...

एसिसी यू–१९ एसिया कपः टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं, २६ मंसिर । नेपालले एसिसी यू–१९ एसिया कपमा पहिला ब्याटिङको निम्तो पाएको छ ।   दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोजे पछि नेपालले...

आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं, २६ मङ्सिर । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा...

यू-१९ एशिया कप: आज नेपालको सामना भारतसँग हुने

काठमाडौं, २६ मंशिर । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।   यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने...

ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसिप सम्पन्न, मदरल्याण्ड स्कुल च्याम्पियन

भक्तपुर- नवौं अन्तर विद्यालय ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कुलले जित्न सफल भएको छ । आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड-१९...

आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक

काठमाडौँ, २६ मङ्सिर । आइसिसी यू–१९ विश्वकप १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुने भएको छ ।   आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट...

सुपर लिगः बुटवल लुम्बिनी र झापाका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २६ मंशिर । नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।   आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।...

एलपीएलः सत्यवती एकेडेमी सेमीफाइनलमा

धनगढी, २५ मंसिर । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ’डी’ को विजेताको रुपमा सत्यवती एकेडेमी अत्तरिया सेमीफाइनल प्रवेश गरेको छ। यसअघि समुह ‘सी’ बाट घोडाघोडी...

बार्सिलोनालाई ४-२ ले हराउदै गिरोना शिर्ष स्थानमा

काठमाडौँ, २५ मङ्सिर । स्पेनिस ला लिगा अन्तर्गत गिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।   गएराती सम्पन्न खेलमा गिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । गिरोनाको...