च्याम्पियन्स लिग: पोर्टोमाथि बार्सिलोना २-१ ले विजयी

काठमाडौँ, १३  मंसिर । बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले पोर्टोलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न समूह एच अन्तर्गतको खेलमा बार्सिलोनाले पोर्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा जोआओ...

टी-२० सिरिज: भारतमाथि अस्ट्रेलिया ५ विकेटले विजयी

काठमाडौँ, १३ मंसिर । जारी टी -२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ५ विकेटले पराजित गरेको हो ।   भारतले दिएको २२३ रनको...

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ, १३  मंसिर । एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो...

टी- २० विश्वकपमा छनौट भयो नामिबिया

काठमाडौँ, १२ मङ्सिर । नामिबिया २०२४ को टी- २० विश्वकपका लागि छनौट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी- २० विश्वकपका लागि अफ्रिकी छनौटबाट आफ्नो...

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

लमजुङ, १२ मंसिर । लमजुङमा जिल्लाकै सर्वाधिक धनराशिको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल  प्रतियोगिता आगामी पुस दोस्रो सातादेखि हुने भएको छ । ११२ पुसबाट प्रतियोगिता  सञ्चालन हुन लागेकाे हाे । क्लवले यसवर्षको त्रिवेणी कप...

सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिडदैँ

काठमाडौं, १२ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त...

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

काठमाडौँ, ११ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत स्पोर्टिंग इलमले झापा एफसीलाई पराजित गरेको छ ।   सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा इलामले झापालाई १-० गोल अन्तरले पराजित गरेको हो...

आइपिएल: गुजरात टाइटन्सले शुभमन गिललाई बनायो कप्तान

काठमाडौं, ११ मङ्सिर । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन्। हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले...

आइपिएल: १० फ्रेन्चाईजीले रिलिज गरे खेलाडी, को को परे ?

काठमाडौँ, ११ मङ्सिर । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आउदो सिजनका लागि खेलाडी रिटेन र रिलिज गर्ने समय सकिएको छ । डिसेम्बर १९ मा हुने अक्सन अघि आइपिएलले खेलाडी रिटेन र...

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

काठमाडौँ, ११ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो । एस्टनभिल्लाले १-० गोलले...

टी-२० सिरिजमा अस्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

काठमाडौँ, ११ मङ्सिर । भारतले अस्ट्रेलियाविरुद्धको जारी टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । भारतले दिएको २३६ रनको...

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको ३-० को जित

काठमाडौँ, ११ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर...