आजवाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू

हेटौैडा, १५ मंशिर । प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशले आजबाट महिला क्रिकेट प्रतियोगिताको सुरूवात गर्ने भएको छ ।   बागमति प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता...

सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।   आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल...

मधेश प्रदेश केपी ओली टी- २० को फाइनलमा

काठमाडौँ, १४ मङ्सिर । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ ।   विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा...

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

पोखरा, १४ मङ्सिर । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।   विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले...

च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ ।   गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल...

च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो...

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो...

सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिडदैँ

काठमाडौं, १४ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।   आजको खेलमा धनगढी फुटबल क्लब र बुटबल लुम्बिनी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला,...

भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

काठमाडौँ, १३ मंसिर । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई बर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल...

केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

पोखरा, १३ मंसिर । पोखरामा जारी ‘केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  पोखरा रङ्गशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट बागमती प्रदेश, समूह ‘बि’...

च्याम्पियन्स लिग: न्यूक्यासलसँग हारबाट जोगियो पिएसजी

काठमाडौँ, १३  मंसिर । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । मंगलबार राति सम्पन्न समूह एफअन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो ।   एम्बाप्पेले खेलको ९०...

च्याम्पियन्स लिग: आरबी लेइपजिंगमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

काठमाडौँ, १३  मंसिर  । युईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।...